images
images

टुँडीखेल र खुलामञ्च बिचको बाटोमा हिड्न महानगरको रोक


  • 369
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    टुँडीखेल र खुलामञ्च बिचको बाटोमा हिड्न महानगरको रोक

    काठमाडौं । काठमाडौं महानगरले टुँडीखेल र खुलामञ्च बिचको बाटोमा रातको समयमा हिंड्न रोक लगाएको छ । महानगरले टुँडीखेल क्षेत्रमा सूचना टाँस्दै उक्त क्षेत्रमा राती हिड्दा जनमानसमा असुरक्षा हुने भन्दै सो बाटोमा हिड्न रोक लगाएको हो । 

    महानगरले सो बाटोमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिडडुल नगर्न ननुरोध गरेको छ । सो बाटोमा राति हिडडुल गर्दा अनैतिक क्रियाकलाप हुने, चोरी हुने, कपडाहरु तानिदिने जस्ता गुनासो आएपछि महानगरले सो निर्णय गरेको जनाइएको छ । 


    images
    images

    Logo