images
images

न्याय सेवा आयोगले माग्यो २९ जना जिल्ला न्यायाधीशको लागि आवेदन 


  • 288
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    न्याय सेवा आयोगले माग्यो २९ जना जिल्ला न्यायाधीशको लागि आवेदन 

    काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश लागि आवेदन माग गरेको छ । आयोगले एक सुचना जारी गर्दै सो संख्यामा जिल्ला न्यायाधीश माग गरेको हो । 

    आयोगले सुचना जारी गर्दै आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, महिला २ जना, आदिवासी/जनजाति २ जना, मधेसी २ जना र दलित १ जना गरी २९ जनाका लागि दरखास्त आव्हान गरेको हो। 

    सो पदमा आवेदन दिन इच्छुक व्यक्तिले सुचना जारी भएको मितिले ३० दिनभित्र आवेदन दिनसक्ने आयोगले जनाएको छ । भदौंं १६ देखि भदौं २० सम्म परीक्षा हुने पनि जारी सूचनामा उल्लेख छ ।  दरखास्तका लागि २ हजार परीक्षा दस्तुर तोकिएको छ भने समावेशी पदका लागि थप ५ सय तिर्नुपर्ने हुन्छ।

    Capture.JPG

     

     


    images
    images

    Logo