images
images

संस्थापकले किनेनन् प्रभु बैंकको शेयर, अब सर्वसाधारणलाई 


  • 349
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    संस्थापकले किनेनन् प्रभु बैंकको शेयर, अब सर्वसाधारणलाई 

    काठमाडौं । प्रभु बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गरिने भएको छ । बैंकले ८ जना संस्थापक शेयरधनीको नाममा रहेको कुल २६ लाख ५० हजार ८ सय २ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि विक्री गर्ने भएको हो । 

    सो शेयर संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेपछि बैंकले उक्त शेयर सर्वासधारणलाई विक्री गर्न लागेको छ ।उक्त संस्थापक शेयर खरिद गर्नका लागि इच्छुक सर्वासधारणहरुले सुचना प्रकाशित भएको मितिले १५ दिन भित्र  आवेदन दिनुपर्ने  बैंकले जनाएको छ । 


    images
    images

    Logo