images
images

निरन्तर ओरालो लागेको डलरकाे मूल्य आज बढ्यो, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 362
    SHARES
  • २०८० जेठ २६ गते शुक्रबार

    निरन्तर ओरालो लागेको डलरकाे मूल्य आज बढ्यो, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४१ पैसा कायम रहेको छ । बिहीबार डलर १ सय ३२ रुपैयाँ ३८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ८ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.81 132.41
     
    EUR (European Euro)
    1 141.43 142.08
     
    GBP (UK Pound Sterling)
    1 164.31 165.06
     
    CHF (Swiss Franc)
    1 144.92 145.58
     
    AUD (Australian Dollar)
    1 88.08 88.48
     
    CAD (Canadian Dollar)
    1 98.74 99.19
     
    SGD (Singapore Dollar)
    1 97.84 98.29
     
    JPY (Japanese Yen)
    10 9.43 9.47
     
    CNY (Chinese Yuan)
    1 18.49 18.57
     
    SAR (Saudi Arabian Riyal)
    1 35.15 35.31
     
    QAR (Qatari Riyal)
    1 36.18 36.34
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 35.89 36.05
     
    MYR (Malaysian Ringgit)
    1 28.54 28.67
     
    KRW (South Korean Won)
    100 10.11 10.15
     
    SEK (Swedish Kroner)
    1 12.14 12.19
     
    DKK (Danish Kroner)
    1 18.99 19.07
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.90
     
    KWD (Kuwaity Dinar)
    1 428.65 430.60
     
    BHD (Bahrain Dinar)
    1 349.63 351.22


    images
    images

    Logo