images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 475
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ७ सय रुपैयाँ कायम भएको छ । 

    बुधबार प्रतितोला १ लाख १२ हजार ७ सय रुपैयाँ रशेको सुनको मूल्य आज १ हजार रुपैयाँले घटेर १ लाख ११ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार १ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ रुपवैयाँले घटेर १ हजार ४ सय १५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 


    images
    images

    Logo