images
images

निरन्तर ओरालो लाग्दै डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 639
    SHARES
  • २०८० जेठ २५ गते बिहीबार

    निरन्तर ओरालो लाग्दै डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ३८ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३२ रुपैयाँ ४८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ८२ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ११ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ८५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.78 132.38
     
    EUR (European Euro)
    1 141.18 141.82
     
    GBP (UK Pound Sterling)
    1 164.11 164.85
     
    CHF (Swiss Franc)
    1 145.53 146.20
     
    AUD (Australian Dollar)
    1 88.29 88.69
     
    CAD (Canadian Dollar)
    1 98.46 98.91
     
    SGD (Singapore Dollar)
    1 97.85 98.30
     
    JPY (Japanese Yen)
    10 9.46 9.50
     
    CNY (Chinese Yuan)
    1 18.52 18.61
     
    SAR (Saudi Arabian Riyal)
    1 35.14 35.30
     
    QAR (Qatari Riyal)
    1 36.15 36.32
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.88 36.04
     
    MYR (Malaysian Ringgit)
    1 28.66 28.79
     
    KRW (South Korean Won)
    100 10.13 10.17
     
    SEK (Swedish Kroner)
    1 12.13 12.18
     
    DKK (Danish Kroner)
    1 18.95 19.04
     
    HKD (Hong Kong Dollar)
    1 16.81 16.88
     
    KWD (Kuwaity Dinar)
    1 428.29 430.24
     
    BHD (Bahrain Dinar)
    1 349.54 351.13


    images
    images

    Logo