images
images

२०८ विद्यालयले पठाए छात्रावृद्धि वितरणको विवरण, कुन कुन परे ?


  • 398
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    २०८ विद्यालयले पठाए छात्रावृद्धि वितरणको विवरण, कुन कुन परे ?

    काठमाडौं । काठमाडौं महानगरपालिकाका २ सय ८ विद्यालयले छात्रावृद्धि वितरणको विवरण पठाएका छन् । महानगरपालिकाले छात्रावृद्धि वितरणको विवरण पठाउने विद्यालयको नाम सार्वजनिक गरेको छ । 

    शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरी नामावली पेस गर्न जेठ २३ गतेसम्मको समय सीमा तोकिएअनुसार ती विद्यालयले महानगरको शिक्षा विभागमा विवरण पेस गरेका हुन् । 

    महानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण उपलब्ध नगराएका विद्यालयको अनुमति तथा स्वीकृति भने रद्द गर्ने चेतावनी समेत दिएको छ ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg

     

    5.jpg

    6.jpg

     


    images
    images

    Logo