images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 439
    SHARES
  • २०८० जेठ २४ गते बुधबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४८ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३२ रुपैयाँ ५८ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ६९ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ४५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.88 132.48
     
    EUR (European Euro)
    1 141.05 141.69
     
    GBP (UK Pound Sterling)
    1 163.71 164.45
     
    CHF (Swiss Franc)
    1 145.27 145.94
     
    AUD (Australian Dollar)
    1 87.77 88.17
     
    CAD (Canadian Dollar)
    1 98.25 98.69
     
    SGD (Singapore Dollar)
    1 97.77 98.22
     
    JPY (Japanese Yen)
    10 9.46 9.50
     
    CNY (Chinese Yuan)
    1 18.52 18.61
     
    SAR (Saudi Arabian Riyal)
    1 35.17 35.33
     
    QAR (Qatari Riyal)
    1 36.17 36.34
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.91 36.07
     
    MYR (Malaysian Ringgit)
    1 28.62 28.75
     
    KRW (South Korean Won)
    100 10.14 10.19
     
    SEK (Swedish Kroner)
    1 12.16 12.21
     
    DKK (Danish Kroner)
    1 18.93 19.02
     
    HKD (Hong Kong Dollar)
    1 16.82 16.89
     
    KWD (Kuwaity Dinar)
    1 428.59 430.54
     
    BHD (Bahrain Dinar)
    1 349.80 351.39


    images
    images

    Logo