images
images

नेपाल प्रहरीका ४ जना डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस


  • 484
    SHARES
  • २०८० जेठ २३ गते मंगलबार

    नेपाल प्रहरीका ४ जना डीएसपीलाई एसपीमा बढुवाको लागि सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका ४ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)  पदमा बढुवाको लागि सिफारिस गरिएको छ ।  सोमबार बसेको बढुवा समितिको बैठकले ४ जना डीएसपीलाई एसपी पदमा बढुवाका लागि सिफारिस गरेको हो । 

    यसरी बढुवा सिफारिसमा पर्नेमा डा.अजुन प्रसाद डुम्रे, डा.रोजीना मानन्धर, डा.ज्योति बाँस्तोला पौडेल र डा.सागर कुमार दुवाल श्रेष्ठ रहेका छन् । 

    tech-dsp-sp-promotion2080-02-22_page-00011685965370 (1).jpg

     


    images
    images

    Logo