काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा विश्वप्रकाश पौडेल नियुक्त भएका छन् । सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सो निर्णय गरेको हो ।
उक्त बैठकले पौडेलललाई असार १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवको पदमा नियुक्त गरेको छ ।