images
images

प्राधिकरणले गर्यो बुद्ध एयरका पाइलटलाई कारबाही, यस्तो छ कारण


  • 504
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    प्राधिकरणले गर्यो बुद्ध एयरका पाइलटलाई कारबाही, यस्तो छ कारण

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका १ पाइलटलाई कारबाही गरेको छ। जहाज उडानका क्रममा बुद्ध एयरका पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै प्रधिकरणले उक्त पाइलटलाई कारबाही गरेको हो । 

    प्राधिकरणले उक्त पाइलटलाई एक्टिभ ड्युटीबाट हटाएको छ । उक्त पाइलटले हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले प्राधिकरणले पाइलटलाई कारबाही गरेको जनाएको छ । 


    images
    images

    Logo