images
images

मैले भूमि साट्नुपर्छ भनेर कहिलै भनेको छैन : प्रचण्ड


  • 267
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    मैले भूमि साट्नुपर्छ भनेर कहिलै भनेको छैन : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले नेपालको भूमि भारतसँग साट्नुपर्छ भनेर कहिलै नभनेको बताएका छन् । प्रतिनिधिसभामा विपक्षी दलको प्रश्नको उत्तर दिँदै उनले यस्तो बताएका हुन् । 

    यसअघि भूमि विवाद र समाधानका लागि बंगलादेशसम्म जाने भूमि आफूले लिएर लिम्पियाधुरा लिपुलेक र कालापानी क्षेत्र भारतलाई दिने भन्ने विचार प्रधानमन्त्रीबाट आएको भन्ने हल्ला चलेको थियो । 


    images
    images

    Logo