images
images

डलर कति पुग्यो ? यस्तो छ आजको विनिमयदर


  • 485
    SHARES
  • २०८० जेठ २२ गते सोमबार

    डलर कति पुग्यो ? यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ३३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ६० पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ३५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.40 132.00
     
    EUR (European Euro)
    1 140.69 141.33
     
    GBP (UK Pound Sterling)
    1 163.60 164.35
     
    CHF (Swiss Franc)
    1 144.59 145.25
     
    AUD (Australian Dollar)
    1 86.88 87.28
     
    CAD (Canadian Dollar)
    1 97.88 98.32
     
    SGD (Singapore Dollar)
    1 97.33 97.77
     
    JPY (Japanese Yen)
    10 9.39 9.43
     
    CNY (Chinese Yuan)
    1 18.55 18.63
     
    SAR (Saudi Arabian Riyal)
    1 35.03 35.19
     
    QAR (Qatari Riyal)
    1 36.04 36.20
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 35.78 35.94
     
    MYR (Malaysian Ringgit)
    1 28.71 28.84
     
    KRW (South Korean Won)
    100 10.06 10.11
     
    SEK (Swedish Kroner)
    1 12.17 12.22
     
    DKK (Danish Kroner)
    1 18.89 18.98
     
    HKD (Hong Kong Dollar)
    1 16.77 16.84
     
    KWD (Kuwaity Dinar)
    1 427.12 429.07
     
    BHD (Bahrain Dinar)
    1 348.54 350.13


    images
    images

    Logo