images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 536
    SHARES
  • २०८० जेठ २१ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ५० पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ७२ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ४८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.40 132.00
     
    EUR (European Euro)
    1 141.50 142.15
     
    GBP (UK Pound Sterling)
    1 164.72 165.48
     
    CHF (Swiss Franc)
    1 145.11 145.78
     
    AUD (Australian Dollar)
    1 87.14 87.54
     
    CAD (Canadian Dollar)
    1 97.96 98.40
     
    SGD (Singapore Dollar)
    1 97.76 98.20
     
    JPY (Japanese Yen)
    10 9.47 9.51
     
    CNY (Chinese Yuan)
    1 18.62 18.70
     
    SAR (Saudi Arabian Riyal)
    1 35.04 35.20
     
    QAR (Qatari Riyal)
    1 36.06 36.23
     
    THB (Thai Baht)
    1 3.80 3.82
     
    AED (UAE Dirham)
    1 35.77 35.94
     
    MYR (Malaysian Ringgit)
    1 28.71 28.84
     
    KRW (South Korean Won)
    100 10.11 10.15
     
    SEK (Swedish Kroner)
    1 12.26 12.32
     
    DKK (Danish Kroner)
    1 19.00 19.09
     
    HKD (Hong Kong Dollar)
    1 16.77 16.84
     
    KWD (Kuwaity Dinar)
    1 427.41 429.37
     
    BHD (Bahrain Dinar)
    1 348.52 350.11


    images
    images

    Logo