images
images

अब कति कमाउनेले कति कर तिर्नु पर्छ ? (सूचीसहित)


  • 857
    SHARES
  • २०८० जेठ १९ गते शुक्रबार

    अब कति कमाउनेले कति कर तिर्नु पर्छ ? (सूचीसहित)

    काठमाडौं । आन्तरिक राजस्व विभागले आयकरको दर तय गरेको छ। आर्थिक विधेयक २०८० को व्यवस्था अनुसार शुक्रबार विभागले प्राकृतिक व्यक्तिको लागि लागु हुने आयकरको दर सार्वजनिक गरेको हो।

    जस अनुसार सरकारले आय वर्ष २०८०/८१ को लाग आयकरको दर ३९ प्रतिशतसम्म कायम गरेएको छ ।

    सरकारले विवाहित र अविवाहितका लागि बेग्लाबेग्लै करको दायरा तय गरेको छ । जस अन्तर्गत अविवाहितहरुले वार्षिक ५ लाख रुपैयाँसम्मको कमाईमा १ प्रतिशतको दरमा ५ हजार रुपैयाँ तिर्नुपर्छ । भने विवाहितहरुले वार्षिक ६ लाख रुपैयाँसम्मको कमाईमा १ प्रतिशतको दरमा ६ हजार रुपैयाँ तिर्नुपर्नेछ । 

    कति कमाउनेले कति कर तिर्नु पर्छ ? हेर्नुहोस् सूचीसहित


    images
    images

    Logo