images
images

घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 433
    SHARES
  • २०८० जेठ १९ गते शुक्रबार

    घट्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ १६ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३२ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४० रुपैयाँ ८० पैसा र बिक्रीदर १ सय ४१ रुपैयाँ ४४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ८१ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ५५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.56 132.16
     
    EUR (European Euro)
    1 140.80 141.44
     
    GBP (UK Pound Sterling)
    1 163.81 164.55
     
    CHF (Swiss Franc)
    1 144.75 145.41
     
    AUD (Australian Dollar)
    1 85.76 86.16
     
    CAD (Canadian Dollar)
    1 96.98 97.43
     
    SGD (Singapore Dollar)
    1 97.30 97.74
     
    JPY (Japanese Yen)
    10 9.41 9.46
     
    CNY (Chinese Yuan)
    1 18.50 18.59
     
    SAR (Saudi Arabian Riyal)
    1 35.08 35.24
     
    QAR (Qatari Riyal)
    1 36.11 36.27
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 35.82 35.98
     
    MYR (Malaysian Ringgit)
    1 28.52 28.65
     
    KRW (South Korean Won)
    100 9.96 10.01
     
    SEK (Swedish Kroner)
    1 12.13 12.18
     
    DKK (Danish Kroner)
    1 18.91 18.99
     
    HKD (Hong Kong Dollar)
    1 16.80 16.87
     
    KWD (Kuwaity Dinar)
    1 427.59 429.54
     
    BHD (Bahrain Dinar)
    1 348.95 350.54


    images
    images

    Logo