images
images

मर्मतको लागि बन्द गरेको मेलम्चीको पानी काठमाडौं पठाइयो


  • 298
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    मर्मतको लागि बन्द गरेको मेलम्चीको पानी काठमाडौं पठाइयो

    काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौं पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो । 

    हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए। 


    images
    images

    Logo