images
images

एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत


  • 845
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    एक कम्पनीको बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सुचीकृत भएको छ । बुधबार सपोर्ट लघुवित्तको ११ प्रतिशत बोनस बापतको ९४ हजार ३ सय ८० कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 


    images
    images

    Logo