images
images

राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणिकरण


  • 231
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक प्रमाणिकरण

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् । बुधबार बिहान  प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेका हुन् । 

    तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान विपरीत ‘होल्ड’ गरेको नागरिकता विधेयक प्रमाणीकरण गर्न सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई अनुरोध गरेको थियो ।


    images
    images

    Logo