images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 530
    SHARES
  • २०८० जेठ १७ गते बुधबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६४ पैसा कायम रहेको छ । मंगलबार डलर १ सय ३२ रुपैयाँ ५१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ३४ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ६ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ८१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.04 132.64
     
    EUR (European Euro)
    1 141.69 142.34
     
    GBP (UK Pound Sterling)
    1 164.06 164.81
     
    CHF (Swiss Franc)
    1 146.38 147.04
     
    AUD (Australian Dollar)
    1 86.39 86.78
     
    CAD (Canadian Dollar)
    1 97.21 97.66
     
    SGD (Singapore Dollar)
    1 97.71 98.15
     
    JPY (Japanese Yen)
    10 9.42 9.46
     
    CNY (Chinese Yuan)
    1 18.66 18.74
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.22 36.38
     
    THB (Thai Baht)
    1 3.80 3.82
     
    AED (UAE Dirham)
    1 35.95 36.11
     
    MYR (Malaysian Ringgit)
    1 28.69 28.83
     
    KRW (South Korean Won)
    100 10.01 10.05
     
    SEK (Swedish Kroner)
    1 12.18 12.23
     
    DKK (Danish Kroner)
    1 19.02 19.11
     
    HKD (Hong Kong Dollar)
    1 16.86 16.93
     
    KWD (Kuwaity Dinar)
    1 429.38 431.33
     
    BHD (Bahrain Dinar)
    1 350.24 351.83


    images
    images

    Logo