images
images

एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट


  • 234
    SHARES
  • २०८० जेठ १६ गते मंगलबार

    एनएमबी बैंकको महोत्तरी शाखामा लुटपाट

    काठमाडौं । एनएमबी बैंकको महोत्तरी शाखामा आज दिउँसो लुटपाट भएको छ । महोत्तरी गाउँपालिकास्थित एनएमबि बैंकको शाखाबाट हतियारधारी समूहले रकम लुटपाट गरेको प्रहरीले जनाएको छ । 

    उनका अनुसार हतियारधारी समूहले हतियार देखाएर क्यास काउन्टरबाट रकम लुटेर लगेको हो । तर, कति रकम लुटपाट भयो भन्ने नखुलेको प्रहरीले जनाएको छ । रकम लुटपाट भएको दृश्य सिसिटिभी क्यामेराले कैद गरेकाले लुटेराको खोजी भइरहेको उनले जानकारी दिए ।


    images
    images

    Logo