images
images

२४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 


  • 867
    SHARES
  • २०८० जेठ १६ गते मंगलबार

    २४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य २४ सय रुपैयाँले बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुलय प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला  १ हजार ३ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo