images
images

बजेटले सङ्कट टार्न सक्दैन : अध्यक्ष ओली


  • 288
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    बजेटले सङ्कट टार्न सक्दैन : अध्यक्ष ओली

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रस्तुत बजेटले अहिलेको आर्थिक सङ्कट टार्न नसक्ने प्रतिक्रिया दिएको छ ।
     
    अर्थमन्त्री डा प्रकाशशरण महतले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०र८१ बजेटका बारेमा प्रारम्भिक प्रतिक्रिया दिँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले बजेटले वर्तमान सङ्कटलाई धान्न नसक्ने बताएका हुन्
           
    उनले भने, “यो बजेटले सङ्कट दर्शाउँछ तर समाधान केही पनि दिँदैन ।”


    images
    images

    Logo