images
images

१०० बस्तुमा लाग्दै आएको अन्तः शुल्क हटाउने सरकारको घोषणा


  • 292
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    १०० बस्तुमा लाग्दै आएको अन्तः शुल्क हटाउने सरकारको घोषणा

    काठमाडौं । सरकारले १०० बस्तुमा लाग्दै आएको अन्तः शुल्क हटाउने घोषणा गरेको छ । 

    सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त घोषणा गरेका हुन् । 

    अर्थमन्त्री महतले अन्तशुल्क हटेका बस्तुहरुमा मुल्य अभिवृद्धी कर भने लगाउने बताएका छन् ।


    images
    images

    Logo