images
images

वायुसेवा निगमको शेयर निजी क्षेत्रमा बिक्री गरिने


  • 233
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    वायुसेवा निगमको शेयर निजी क्षेत्रमा बिक्री गरिने

    काठमाडौं । वायुसेवा निगमको शेयर निजी क्षेत्रमा बिक्री गरिने भएको छ । हाल सरकारको पूर्ण स्वामित्वमा रहेको निगमको निश्चित प्रतिशत शेयर विनिवेश गर्नेगरी आगामी आर्थिक वर्षको बजेटमा गरिएको हो ।


    images
    images

    Logo