images
images

दिवा खाजालाई ८ अर्ब ४५ करोड र सेनिटरी प्याडका लागि १ अर्ब ४२ करोड बिनियोजन


  • 246
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    दिवा खाजालाई ८ अर्ब ४५ करोड र सेनिटरी प्याडका लागि १ अर्ब ४२ करोड बिनियोजन

    काठमाडौं । सरकारले विद्यार्थीलाई दिने दिवा खाजालाई ८ अर्ब ४५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

    सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो रकम बराबरको बजेट विनियोजन गरेका हुन् ।

    साथै दिवा खाजामा जंक फुड दिन नपाइने पनि सरकारले व्यवस्था गरेको छ । त्यस्तै, अर्थमन्त्री महतले सेनिटरी प्याडका  लागि १ अर्ब ४२ करोड बजेट विनियोजन गरेको बताएका छन् ।


    images
    images

    Logo