images
images

जग्गाको कित्ताकाट फुकुवा गर्ने, मालपोतको काम अब स्थानीय तहबाटै गरिने


  • 313
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    जग्गाको कित्ताकाट फुकुवा गर्ने, मालपोतको काम अब स्थानीय तहबाटै गरिने

    काठमाडौं । सरकारले जग्गाको कित्ताकाट फुकुवा गर्ने निर्णय गरेको छ । 

    सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०७८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त निर्णय गरेका हुन् ।

    उनले घरजग्गाको बिक्रि मूल्यलाई यथार्थपरक बनाउन उक्त प्रणाली लागु गरिने बताए । साथै, आर्थिक वर्ष २०७८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महतले मालपोतसँग सम्बन्धित सबै काम स्थानीय तहबाटै हुने पनि उनले उल्लेख गरेका छन् ।


    images
    images

    Logo