images
images

राष्ट्रपति चुरे संरक्षणको लागि १ अर्ब ५ करोड विनियोजन


  • 378
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    राष्ट्रपति चुरे संरक्षणको लागि १ अर्ब ५ करोड विनियोजन

    काठमाडौं । सरकारले राष्ट्रपति चुरो संरक्षणको लागि १ अर्ब ५ करोड बजेट विनियोजन गरेको छ । 

    सोमबार आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले सो रकम बराबरको कजेट विनियोजन गरेका हुन् ।


    images
    images

    Logo