काठमाडौं । सरकारले गाँजा खेतीलाई बैधानिकता दिने घोषण गरेको छ । चालु आथिएक वर्षको बजेटमार्फत् अर्थमन्त्री प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।
यस्तो खेती औषधि प्रयोजनका लागि गरिने उनले बताए । नेपालको गाँजालाई विश्वमै गुणस्तरीय मानिन्छ । यसअघि गाँजा खेतिलाई वैधानिकता दिन सांसददेखि जनस्तरबाटै माग उठ्दै आएको थियो ।