images
images

रासायनिक मल किन्न ३० अर्ब अनुदान


  • 207
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    रासायनिक मल किन्न ३० अर्ब अनुदान

    काठमाडौं । सरकारले रासायनिक मल खरिद गर्न ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । मलमा प्रतिकेजी अनुदान घटाएको भन्दै आलोचना खेपिरहेको सरकारले मलमा भारी वृद्धि गरेको हो । 

    यो अनुदान चालु आर्थिक वर्षको भन्दा दोब्बर हो ।


    images
    images

    Logo