images
images

साधारण खर्च तथा सामाजिक सुरक्षाका लागि १२ खर्ब ८० अर्ब बजेट


  • 449
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    साधारण खर्च तथा सामाजिक सुरक्षाका लागि १२ खर्ब ८० अर्ब बजेट

    काठमाडौं । सरकारले चालु आर्थिक वर्षका लागि साधारण खर्च तथा सामाजिक सुरक्षाका लागि १२ खर्ब ८० अर्ब बजेट विनियोजन गरेको छ । 

    सोमबार संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश शरण महतले सो बराबर बजेट विनियोजन गरेका हुन् । 

    यो कुल बजेटको ७३ प्रतिशत हो  ।


    images
    images

    Logo