images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • 361
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ तोकिएको छ । आइतबार पनि छापावाला सुन सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख ७ हजार  ६ सय रुपैयाँमा कारोबार हुनेगरी मूल्य तोकिएको छ भने चाँदी प्रतितोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

    अन्तराष्ट्रिय बजारमा सुनको कारोबार मूल्यका आधारमा महासंघले स्थानीय बजारमा मूल्य निर्धारण गर्दै आएको छ । अन्तराष्ट्रिय मूल्य, डलर र नेपाली रुपैयाँको बिनिमयदर, नेपालको भन्सारदर एवं व्यवसायीको नाफा समेत जोडेर यस्तो मूल्य निर्धारण गर्ने गरिएको छ । 


    images
    images

    Logo