images
images

कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 487
    SHARES
  • २०८० जेठ १५ गते सोमबार

    कति पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४३ पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ३९ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ७४ पैसा र बिक्री दर १ सय ६३ रुपैयाँ ४८ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.83 132.43
     
    EUR (European Euro)
    1 141.39 142.03
     
    GBP (UK Pound Sterling)
    1 162.74 163.48
     
    CHF (Swiss Franc)
    1 145.59 146.25
     
    AUD (Australian Dollar)
    1 85.92 86.31
     
    CAD (Canadian Dollar)
    1 96.83 97.27
     
    SGD (Singapore Dollar)
    1 97.49 97.93
     
    JPY (Japanese Yen)
    10 9.37 9.42
     
    CNY (Chinese Yuan)
    1 18.66 18.75
     
    SAR (Saudi Arabian Riyal)
    1 35.15 35.31
     
    QAR (Qatari Riyal)
    1 36.17 36.33
     
    THB (Thai Baht)
    1 3.80 3.81
     
    AED (UAE Dirham)
    1 35.90 36.06
     
    MYR (Malaysian Ringgit)
    1 28.65 28.78
     
    KRW (South Korean Won)
    100 9.96 10.01
     
    SEK (Swedish Kroner)
    1 12.19 12.25
     
    DKK (Danish Kroner)
    1 18.99 19.07
     
    HKD (Hong Kong Dollar)
    1 16.83 16.91
     
    KWD (Kuwaity Dinar)
    1 428.62 430.57
     
    BHD (Bahrain Dinar)
    1 349.70 351.30


    images
    images

    Logo