images
images

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


  • 391
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    निरन्तर ओरालो लाग्दै सुनको मूल्य, प्रतितोला कति पुग्यो ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको छ । 

    शुक्रबार प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर  १ लाख ८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo