images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 320
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    आइतबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४३ पैसा कायम रहेको छ । शनिबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६२ रुपैयाँ ९७ पैसा र बिक्री दर १ सय ६२ रुपैयाँ ७२ पैसा रहेको छ।


    images
    images

    Logo