images
images

बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा


  • 324
    SHARES
  • २०८० जेठ ११ गते बिहीबार

    बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम यही जेठ १४ मा

    काठमाडौं । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ । प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिए ।

    सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरे।


    images
    images

    Logo