images
images

युवराज सफललाई चेतावनी दिँदै रवि लामिछानेले भने, 'घण्टीले बजाउन पनि मिल्छ'


  • 517
    SHARES
  • २०८० जेठ ११ गते बिहीबार

    युवराज सफललाई चेतावनी दिँदै रवि लामिछानेले भने, 'घण्टीले बजाउन पनि मिल्छ'

    काठमाडौं । अमेरिकी राहदानी त्याग प्रकरणमा सर्वोच्चमा मुद्दा दायर भएपछि अधिवक्ता युवराज सफलप्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने खनिएका छन् । बिहीबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै रविले युवराज सफललाई लक्षित गर्दै घण्टीलाई बजाउन मात्रै हैन, घण्टीले बजाउन मिल्छ भन्दै घुमाउरो चेचावनी दिएका हुन् । 

    लामिछानेले यसअघि नागरिकता प्रकरणमा सर्वोच्च अदालतले दिएको आदेशमा आफूले अमेरिकी राहदानी त्याग गरिसकेको तथ्य स्थापित भएको, सक्कल निस्सा अदालतमा बुझाइसकेको, अध्यागमन विभागमा समेत बुझाएको तथा सञ्चार माध्यमबाट समेत प्रत्यक्ष रुपमा देखाएको समेत बताएका छन् । 


    images
    images

    Logo