images
images

फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 247
    SHARES
  • २०८० जेठ ११ गते बिहीबार

    फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ५६ पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३२ रुपैयाँ ७९ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १ सय ४२ रुपैयाँ ५३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६३ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ६४ रुपैयाँ ५ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.96 132.56
     
    EUR (European Euro)
    1 141.88 142.53
     
    GBP (UK Pound Sterling)
    1 163.31 164.05
     
    CHF (Swiss Franc)
    1 146.05 146.72
     
    AUD (Australian Dollar)
    1 86.59 86.99
     
    CAD (Canadian Dollar)
    1 97.34 97.79
     
    SGD (Singapore Dollar)
    1 97.87 98.31
     
    JPY (Japanese Yen)
    10 9.53 9.57
     
    CNY (Chinese Yuan)
    1 18.72 18.80
     
    SAR (Saudi Arabian Riyal)
    1 35.19 35.35
     
    QAR (Qatari Riyal)
    1 36.22 36.39
     
    THB (Thai Baht)
    1 3.82 3.83
     
    AED (UAE Dirham)
    1 35.93 36.10
     
    MYR (Malaysian Ringgit)
    1 28.74 28.87
     
    KRW (South Korean Won)
    100 10.00 10.04
     
    SEK (Swedish Kroner)
    1 12.33 12.39
     
    DKK (Danish Kroner)
    1 19.05 19.14
     
    HKD (Hong Kong Dollar)
    1 16.85 16.93
     
    KWD (Kuwaity Dinar)
    1 429.34 431.29
     
    BHD (Bahrain Dinar)
    1 350.05 351.64


    images
    images

    Logo