images
images

नक्कली भुटानी शरणार्थी प्रकरणमा कसले के-के बयान दिए ? (पूर्णपाठसहित)


  • 353
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    नक्कली भुटानी शरणार्थी प्रकरणमा कसले के-के बयान दिए ? (पूर्णपाठसहित)

    सरकारी वकिल कार्यालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ । उक्त प्रकरणमा सरकारी वकिल कार्यालयले ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । तीमध्ये १६ पक्राउ परेका छन् भने १४ जना फरार रहेका छन्

    दर्ता गरिएको मुद्दामा निजहरूविरुद्ध राज्यविरुद्धको कसुर, सङ्गठित अपराध र एकीकृत कसुरसमेत मागदाबी गरिएको छ । सार्वजनिक पदधारण गरिएको व्यक्तिको हकमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसमेत गरिनेछ ।

    अदालतमा अब प्रारम्भिक चरणमा बयान हुन्छ । त्यसपछि थुनछेक बहस हुन्छ । नक्कली  भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अदालतमा २ सय २४ पृष्ठको अभियोग पत्र पेश गरेको छ ।

    यस्ताे छ पूर्णपाठ :


    images
    images

    Logo