images
images

टेलिकममा नक्कली भ्याकेन्सीको बिगबिगी !


  • 245
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    टेलिकममा नक्कली भ्याकेन्सीको बिगबिगी !

    काठमाडौं । खुल्दै नखुलेको भ्याकेन्सी खुलेको हल्ला भएपछि नेपाल टेलिकमले सरोकारवालाहरुलाई सचेत गराएको छ । कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत् गलत सूचना प्रवाह गरिएका कारण कम्पनीले कम्पनीको वेबसाइट वा राष्ट्रिय दैनिक गोरखापत्रबाहेक अन्य माध्यमका सूचनामा विश्वास नगर्न सचेत गराएको हो । 


    images
    images

    Logo