images
images

भोलि उपत्यकामा सार्वजनिक विदा 


  • 297
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    भोलि उपत्यकामा सार्वजनिक विदा 

    काठमाडौं । सरकारले भोलि अथात् जेठ ११ गते उपत्यकामा सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले एक सुचना जारी गर्दै काठमाडौं उपत्यकाका ३ जिल्ला अथात् काठमाडाैं, ललितपुर र भक्तपुरमा सार्वजनिक विदा दिएको हो । 

    भोलि २०८० साल जेष्ठ ११ गते बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

    CCI05242023.jpg

     

     

     


    images
    images

    Logo