images
images

मेरो उपचारमा छुट्याएको पैसा हस्पिटल बनाउन प्रयोग गर्नुस् : चन्द्र भण्डारी


  • 253
    SHARES
  • २०८० जेठ १० गते बुधबार

    मेरो उपचारमा छुट्याएको पैसा हस्पिटल बनाउन प्रयोग गर्नुस् : चन्द्र भण्डारी

    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा संसद चन्द्र भण्डारीले आफ्नो उपचारका लागि सरकारले छुट्याएको पैसाले अस्पताल निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् । बुधबार नीति तथा कार्यक्रमको छलफल का क्रममा भण्डारीले आफ्नो उपचारमा सबैजनाले सहयोग गरेका कारण सरकारले छुट्याएको रकमबाट अस्पताल निर्माण गर्न आग्रह गरेका हुन् । 

    ‘मलाई विश्वभर बस्ने सबै नेपालीहरुले सहयोग गर्नुभएको छ, त्यसैकारण मेरो उपचारको लागि छुट्याइएको पैसा अस्पताल बनाउन प्रयोग गर्नुहुन सभामुख मार्फत् सरकारलाई आग्रह गर्न चाहन्छु’ उनले भने । 


    images
    images

    Logo