images
images

बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने


  • 259
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

    काठमाडौं ।  सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

    प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ ।


    images
    images

    Logo