images
images

बाग्मती प्रदेशको बजेट अधिवेशन आजबाट


  • 193
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    बाग्मती प्रदेशको बजेट अधिवेशन आजबाट

    काठमाडौं । बाग्मती प्रदेशको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ । सोमबार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दिनको १ बजेका लागि अधिवेशनको आह्वान गरेका हुन् । 

    प्रदेश सरकारले प्रत्येक असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । बजेटअघि प्रिबजेट छलफल तथा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ । त्यसैका लागि मंगलबारबाट अधिवेशन सुरु गर्न लागिएको हो । 


    images
    images

    Logo