images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 305
    SHARES
  • २०८० जेठ ९ गते मंगलबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८३ पैसा कायम रहेको छ । सोमबार डलर १ सय ३२ रुपैयाँ ५६ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४३ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ७५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६४ रुपैयाँ ३१ पैसा र बिक्री दर १ सय ६५ रुपैयाँ ३६ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.23 132.83
     
    EUR (European Euro)
    1 143.10 143.75
     
    GBP (UK Pound Sterling)
    1 164.61 165.36
     
    CHF (Swiss Franc)
    1 147.74 148.41
     
    AUD (Australian Dollar)
    1 87.83 88.23
     
    CAD (Canadian Dollar)
    1 97.86 98.31
     
    SGD (Singapore Dollar)
    1 98.31 98.75
     
    JPY (Japanese Yen)
    10 9.58 9.63
     
    CNY (Chinese Yuan)
    1 18.81 18.90
     
    SAR (Saudi Arabian Riyal)
    1 35.26 35.42
     
    QAR (Qatari Riyal)
    1 36.30 36.47
     
    THB (Thai Baht)
    1 3.84 3.86
     
    AED (UAE Dirham)
    1 36.01 36.17
     
    MYR (Malaysian Ringgit)
    1 29.07 29.21
     
    KRW (South Korean Won)
    100 10.05 10.09
     
    SEK (Swedish Kroner)
    1 12.58 12.64
     
    DKK (Danish Kroner)
    1 19.21 19.30
     
    HKD (Hong Kong Dollar)
    1 16.90 16.98
     
    KWD (Kuwaity Dinar)
    1 430.53 432.49
     
    BHD (Bahrain Dinar)
    1 350.73 352.32


    images
    images

    Logo