images
images

नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो


  • 198
    SHARES
  • २०८० जेठ ८ गते सोमबार

    नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो

    काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डमा सुख्खा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपािलका–६ को ३ नम्बर पुलमा माथिबाट सुख्खा पहिरो खसेको हो । 

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज दिउँसो २ः३५ बजे सुख्खा पहिरो खसेर दुईतर्फीबाट अवरुद्ध भएको हो । सडक गिभागसँग समन्वय गरी अहिले पहिरो पन्छाउने काम सुरु गरिएको छ । 


    images
    images

    Logo