images
images

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री नियुक्त 


  • 196
    SHARES
  • २०८० जेठ ८ गते सोमबार

    लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, ३ मन्त्री नियुक्त 

    काठमाडौं । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लावहादुर चौधरीले ३ मन्त्री नियुक्त गरेका हुन् । 

    उनले कांग्रेस, जनता समाजबादी पार्टी, जनमतबाट १/१ जना गरि ३ जना मन्त्री नियुक्त गरेका हुन् । कांग्रेसका राजु खनाल स्वास्थ्यमन्त्री, जनमतबाट चन्द्रकेश गुप्ता सामाजिक विकासमन्त्री, जसपाबाट भण्डारीलाल अहिर कृषिमन्त्री बने भएका छन् । 

    त्यस्तै दुई जना विनाविभागीय मन्त्रीको पनि जिम्मेवारी तोकिएको छ । नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्रालय र लोसपाका सन्तोषकुमार पाण्डेले आन्तिरिक मामिला तथा कानुन मन्लायको जिम्मेवारी तोकिएको हो ।

     

     


    images
    images

    Logo