images
images

अभियान लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? 


  • 303
    SHARES
  • २०८० जेठ ७ गते आइतबार

    अभियान लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ? 

    काठमाडौं । अभियान लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै कर्मचारी माग गरेकाे हाे ।

    लघुवित्तले कनिष्ठ अधिकृत/अधिकृत/ वरिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक माग गरेको छ । 

    योग्यता पुगेको व्यक्तिले यो सुचना जारी भएको १५ दिनभित्रमा आवेदन दिनुपर्नेछ । 

    Aviyan Laghubitta Job Vacancies.jpg


    images
    images

    Logo