काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारणसभा बोलाएको छ । विशेष साधारणसभाको विवरण यसप्रकार रहेको छ ।
मिति : २०८० साल जेठ २२ गते
समय : अपरान्ह ४ः०० बजे
स्थान : संस्थानको प्रधान कार्यालय, रामशाह पथ, काठमाडौं ।
छलफलका विषयहरु :
– कम्पनीले पुँजी रकम वृद्धिको लागि हकप्रद शेयर जारी गर्ने
–कम्पनीले आर्थिक बर्षको लागि लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक तय गर्ने निर्णय गरेको छ ।