काठमाडौं । सिटि होटलको शेयर रजिष्टारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । कम्पनीले आइतबार सुचना जारि गर्दै सो जानकारी दिएको हो ।
शेयर रजिष्टार सम्बन्धि सम्पुर्ण कार्य गर्नको लागि सिटि होटल र बीओके क्यापिटल बिच सम्झौता भएको छ ।
शेयर रजिष्टारको रुपमा ग्लोबल आइएमई क्यापिटलले सिटि होटलको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं शेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ ।